तालिबान लडाकूले गरे क्रुरताको हद पार : टाइट कपडा लगाएका कारण महिलाको गोली हानी हत्या

लोकपथ
5.6k
Shares

काठमाडौं । अफगानस्थानबाट अमेरिकी सेना फिर्ता गएपछि तालिबानको आतंक बढेको छ । तालिबान लडाकूले एक महिलाको गोली हानी हत्या गरेका छन् ।

टाइट कपडा लगाएको र उनीसँग कोही पनि पुरुष नभएको कारण उनको गोली हानी हत्या गरेको तालिबान समूहले बताएको छ ।

रिपोर्टका अनुसार उक्त घटना उत्तरी बल्ख प्रान्तको समर कान्दियानको एक गाँउको हो । उक्त गाउँमा तालिबान समूहको कब्जा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?