काठमाडौं । बलिउड एक्टर सिद्धार्थ मल्होत्रा र एक्ट्रेस कियारा आडवाणीको अफियरको विषयमा धेरै चर्चा हुने गरेको छ । फिल्म शेरशाहमा दुवै जनासँगै देखिने वाला छन् ।

अहिले फिल्मको प्रोमोशन सुरु भएको छ यसै कारण पनि उनीहरुसँगै देखिएका छन् ।
सिद्धार्थ र कियाराले आफ्नो इन्स्टाग्राममा भिडियो सेयर गरेका छन् । भिडियोमा दुवैजना रोमान्टिक देखिएका छन् ।
सिद्धार्थको अंगालोमा कियारा :
भिडियोमा कियारा सिद्धार्थको अगाडिबाट जान्छिन् । सिद्धार्थले उनलाई हेर्छन् र उनीसँगै हिँड्छन् । त्यसपछि सिद्धार्थले कियारालाई अँगालोमा लिएर घुम्छन् ।
हेर्नुहोस् भिडियो :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया