आजको विनिमयदर सार्वजनिक

लोकपथ
845
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार (आज) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

आजका लागि एक अमेरिकन डलरको खरिददर ११८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९६ पैसा रहेको छ ।

त्यसैगरी यूरोपियन यूरोको खरिददर १३९ रुपैयाँ २१ पैसा र बिक्रिदर १३९ रुपैयाँ ९१ पैसा, साउदी अरबीयन रियलको खरिददर ३१ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७२ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार कतारी रियल एकको खरिददर ३२ रुपैयाँ ३१ पैसा बिक्रीदर ३२ रुपैयाँ ४८ पैसा, त्यस्तै थाइ भाट एकको खरिददर ३ रुपैयाँ ५४ पैसा र बिक्रीदर ५६ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?