वरिष्ठ नेता पौडेल पक्षीय जिल्ला सभापतिहरुको बैठक बस्दै

लोकपथ
84
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुको बैठक बस्दैछ ।

पौडेल पक्षीय जिल्ला सभापतिहरुको बैठक आज दिउँसो बस्न लागेको हो ।

कांग्रेसको १४ औँ महाधिवेशन निर्धारित समयमा हुन नसक्ने कुराहरु बाहिर आएसँगै पौडेल पक्षले जिल्ला सभापतिहरु सँग छलफल गर्न लागेको हो ।

बैठकमा क्रियाशिल सदस्यता विवादको सम्बन्धमा पनि छलफल हुने एक नेताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?