आजको बाढी पूर्वानुमान, यी नदीमा बढ्नेछ बहाव

लोकपथ
77
Shares

काठमाडौं । आज कोशी, कर्णाली, कन्काई, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र यिनका सहायक नदीहरुमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार नारायणी, महाकाली, कमला, तिनाउ, बबई लगायतमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तह भन्दा तलै रहने छ ।

हेर्नुहोस् देशभरका मुख्य-मुख्य नदीको बहावको अवस्था :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?