काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिगमनको नयाँ भेरियन्ट आउन सक्ने बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत् पहिलो असंवैधानिक भेरियन्ट पराजित भएपनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सनको भेरियन्ट आउनसक्ने बताएका हुन् ।
दोस्रो भेरियन्ट संविधानको आत्मा मार्नेगरी आउनसक्ने भएकाले सबै आ आफ्ना पार्टी र गुटतिर नफर्किन उनले सचेत गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया