राष्ट्रियसभा बैठक बस्दै, के के छन् कार्यसूची ?

लोकपथ
260
Shares

काठमाडौं । आज राष्ट्रियसभा बैठक बस्दै छ ।

दिउँसो १ बजे बस्ने बैठकको कार्यसूची सार्वजनिक भएको छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७६/७७ को सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी प्रधानमन्त्री देउवाले नै सुरक्षण मुद्रासम्बन्धी विधेयकलाई सभामा पेस गर्नेलगायका कार्यक्रमहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?