प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता

लोकपथ
312
Shares
file photo

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

राजदूत यान्छी आइतबार प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेकी हुन् । भेटवार्तामा दुई देशबीचको सम्बन्ध तथा समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।

यसअघि पनि नेपालको राजनीतिप्रति चिनियाँ राजदूतको सक्रियता देखिने गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?