प्रियंका कार्कीको ‘दही चिउरा’

लोकपथ
819
Shares

काठमाडौं । नेपालकी चर्चित अभिनेत्री हुन्, प्रियंका कार्की । धेरैको मनमुटुमा बस्न सफल यी अभिनेत्री बेलाबखत विभिन्न कारणले चर्चामा आइरहन्छिन्। उनी फेरि एकपटक सामाजिक सञ्जालमा ‘भाइरल’ बनेकी छिन्।

उनले दही चिउराको तस्बिर सामाजिक संजालमा राखेपछि चर्चा सुरु भएको हो ।

May be an image of 2 people and people standing

यसअघिका तस्बिरहरुमा पेट देखाएको कारण निकै आलोचना खेप्नु परेको प्रियंकाले अहिलेको तस्बिरमा पहेलो साडीमा आयुष्मानसँगको फोटो अपलोड गरेकी छिन् । फोटोको कमेन्टमा सकारात्मक कमेन्टहरु आएका छन् ।

May be an image of 2 people and people standing

पछिल्लो समय उनी सामाजिक सञ्जालमा बेबीबम्प, बेबी सावरको तस्बिरका कारणले बारम्बार चर्चामा छाएकी थिइन् । प्रियंकाले गत चैत्रमा आफू गर्भवती भएको जानकारी दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?