काठमाडौं । बलिउड एक्ट्रेस नुसरत भरुचा फिल्मको सुटिङको क्रममा बेहोस भएकी छिन् । ‘प्रेशर लो’ भएका कारण उनी बेहोस भएकी भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
बेहोस भएपछि नुसरतलाई अस्पताल लगिएको थियो । डक्टरले रेस्ट गर्न भनेपछि नुसरतले १५ दिनको सुटिङ ब्रेक लिएकी बताइएको छ ।
उनी आफ्नो आगामी फिल्म सुटिङका लागि धेरै नै व्यस्त थिइन् । फिल्मको सुटिङको २५ दिन पूरा भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया