भीम रावलले भेटे राष्ट्रपति भण्डारी

लोकपथ
1.7k
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपा एमालेका नेता डा. भीम रावलले भेटघाट गरेका हुन् ।

नेता रावल शनिबार साँझ राष्ट्रपति भण्डारीलाई भेट्न राष्ट्रपति भवन शीतल निवास पुगेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

स्रोतले दिएकोे जानकारी अनुसार भेटघाटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा कुराकानी भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?