काठमाडौं । नेकपा (एमाले) का नेता तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईलाई मातृशोक परेको छ।
उनकी आमा महिन्द्रादेवी भट्टराईको शनिवार निधन भएको छ ।
आमा महिन्द्रादेवीको ९५ बर्षको उमेरमा काठमाडौंमा निधन भएको हो ।
नेता भट्टराईकी आमाको निधन भएपछि नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जालमार्फत दुख व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया