काठमाडौं उपत्यकामा आज कति थपिए कोरोना संक्रमित ?

लोकपथ
819
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज सबैभन्दा धेरै संक्रमित काठमाडौंमा देखिएका छन् । यहाँ काठमाडौंमा ५९३ जनालाई कोरोना पुष्टि भएको हो । त्यस्तै, ललितपुरमा १८९ र भक्तपुरमा १२८ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सो संख्या कोरोना संक्रमित थपिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?