साडीमा नोरा फतेहीको ‘ट्रेडिशनल लुक्स’

लोकपथ
168
Shares

काठमाडौं । बलिउडकी स्टार डान्सर नोरा फतेही आफ्नो डान्सका कारण निकै चर्चामा रहने गरेकी छिन् । सामाजिक सञ्जालमा समय बिताउन मन पराउने नोराले फ्यानका लागि धेरै फोटो भिडियो अपलोड गर्ने गरेकी छिन् ।

नोराले हालै साडी लगाएको तस्बिर र भिडियो अपलोड गरेकी छिन् ।

View this post on Instagram

A post shared by Nora Fatehi (@norafatehi)

हेर्नुहोस् साडीमा नोराको ट्रेडिशनल लुक्स : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?