जलविद्युत् आयोजनाको उद्घाटन गर्न मनाङ पुगे प्रचण्ड

लोकपथ
195
Shares

मनाङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) जलविद्युत् आयोजनाको उद्घाटन गर्न मनाङ पुगेका छन् ।

एक जलविद्युत् आयोजनाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुन प्रचण्ड मनाङ पुगेका हुन् ।

प्रचण्डसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल, माओवादी केन्द्रका नेता देव गुरूङ, प्रचण्डकी छोरी गंगा दाहाललगायतको टीम हेलिकप्टरमार्फत् मनाङ पुगको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?