काठमाडौं । बलिउडका चर्चित र्यापर हनी सिंहलाई उनकी श्रीमती शालिन सिंहले डोमेस्टिक भ्वाइलेन्सको आरोप लगाएकी छिन् ।
श्रीमतीको उक्त आरोपमा धेरै समय शान्त बसेका हनी सिंहले अहिले बल्ल जवाफ दिएका हुन् ।
हनी सिंहले एक स्ट्याटस लेख्दै शालिनीले लगाएको आरोप साँचो नभएको बताएका छन् । श्रीमतीको यस्तो आरोप देख्दा आफूलाई धेरै दुख लागेको हनी सिंहले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया