काठमाडौं । आज कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, बबई र यसका सहायक नदीहरुमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै कन्काई, तिनाउ, पश्चिम राप्ती लगायतमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान गरिएको छ ।
हेर्नुहोस् देशभरको नदीहरुको बहाव कस्तो हुनेछ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया