काठमाडौै । बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ ।
औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुट कारखानामा आगलागी भएको हो ।
आगलागी हालसम्म नियन्त्रणमा आउन सकेको छैन ।
आगलागी ट्याङ्कर र बारुणयन्त्रले नियन्त्रणमा लिने प्रयास गरिएको प्रहरीले जनाएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया