कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

लोकपथ
21
Shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

मुख्य सचिव कृष्ण पौडेललेका अनुसार बैठक साउन २८ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बोलाइएको छ ।

बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिकाको विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरु उपस्थिति हुने मुख्य सचिव पौडेलले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?