काठमाडौं उपत्यकामा आज कति थपिए संक्रमित ?

लोकपथ
390
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७०१ जना कोरोना संक्रमित थपिएका छन् ।

आज काठमाडौंमा ४७१, भक्तपुरमा ८३ र ललितपुरमा १४७ जना संक्रमित थपिएका हुन् ।

यो सँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या १० हजार १ तथा देशभर ३४ हजार ९४२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?