नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो

लोकपथ
117
Shares

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १० हजार १९ पुगेको छ ।

नेपलमा पहिलो पटक कोरोना संक्रमणबाट ३ जेठ २०७७ मा २९ वर्षीया सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?