११ आश्विन २०७८, सोमवार

इन्स्टामा नेहाको ६०.९ मिलियन फलोअर्स, भन्छिन्, ‘अब केही व्यक्तिहरुलाई अनफलो गर्छु’

२०७८,श्रावण,२१,बिहीवार १६:१५


काठमाडौं । बलिउडकी चर्चित गायिका नेहा कक्कडको सामाजिक सञ्जालमा निकै ठूलो फ्यान फलोइङ रहेको छ । इन्स्टाग्राममा नेहाको ६०.९ मिलियन फलोअर्स रहेका छन् ।

नेहा कक्कड़

नेहाले सामाजिक सञ्जालमा लेख्दै केही व्यक्तिहरुलाई अनफलो गर्ने बताएकी छिन् ।

उनले भनेकी छिन्, ‘सरी विगतका खराब अनुभवका कारण केही व्यक्तिहरुलाई अनफलो गर्दै छु । म उनीहरुलाई मात्रै फलो गर्छु जसलाई मैले चिनेको छु, भेटेको छु। नराम्रो लागेमा सरी ।’

नेहाको हालै सार्वजनिक भएको ‘टु फोन’ गीतले निकै चर्चा कमाएको छ ।

 

 

प्रकाशित मिति: २०७८,श्रावण,२१,बिहीवार १६:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मोडलिङको क्षेत्रमा रुचि राख्ने सबु शर्माले ‘द डिभा नेसनल ब्युटी प्याजेन्ट’ को ‘सेकेन्ड रनर–अप’ उपाधि जितेपछि उनलाई यो क्षेत्रमा लाग्न

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । उनीहरुले हेलिकप्टरमा खुम्बु पुगेर इन्गेजमेन्ट गरेको भिडियो

‘चरी जेलैमा’को चर्चा सेलाउन नपाउँदै लोकप्रिय गायिका विष्णु माझीको नयाँ गीत सार्वजनिक भएको छ । उनको ‘दशैँ तिहार आइसक्यो’ बोलको

काठमाडौं । दक्षिण भारतकी चर्चित अभिनेत्री सामन्था अक्किनेनी र नागार्जुनका छोरा नागा चैतन्यले २०१७ मा विवाह गरेका थिए। दुवै दक्षिण

ताजा समाचार

आज ४२औँ विश्व पर्यटन दिवस मनाइँदै
 २०७८,आश्विन,११,सोमवार ०६:५४
हेर्नुहोस् आजको राशिफल
 २०७८,आश्विन,११,सोमवार ०६:४५
प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दो
 २०७८,आश्विन,१०,आईतवार २२:२४
सुदूरपश्चिम : सातामै न्यून सङ्क्रमण
 २०७८,आश्विन,१०,आईतवार २१:०७