इन्स्टामा नेहाको ६०.९ मिलियन फलोअर्स, भन्छिन्, ‘अब केही व्यक्तिहरुलाई अनफलो गर्छु’

लोकपथ
2.5k
Shares

काठमाडौं । बलिउडकी चर्चित गायिका नेहा कक्कडको सामाजिक सञ्जालमा निकै ठूलो फ्यान फलोइङ रहेको छ । इन्स्टाग्राममा नेहाको ६०.९ मिलियन फलोअर्स रहेका छन् ।

नेहा कक्कड़

नेहाले सामाजिक सञ्जालमा लेख्दै केही व्यक्तिहरुलाई अनफलो गर्ने बताएकी छिन् ।

उनले भनेकी छिन्, ‘सरी विगतका खराब अनुभवका कारण केही व्यक्तिहरुलाई अनफलो गर्दै छु । म उनीहरुलाई मात्रै फलो गर्छु जसलाई मैले चिनेको छु, भेटेको छु। नराम्रो लागेमा सरी ।’

नेहाको हालै सार्वजनिक भएको ‘टु फोन’ गीतले निकै चर्चा कमाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?