केन्द्रीय कमिटीअघि नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु

लोकपथ
455
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक बसेको छ ।

केन्द्रीय कमिटी बैठक बस्नुअघि नेपाल पक्षको स्थायी कमिटी बैठक बसेको हो ।

आज नेपाल पक्षको केन्द्रीय कमिटी बैठक काठमाडौंको एक पार्टी प्यालेसमा बोलाइएको छ । केन्द्रीय कमिटी बैठकको एजेण्डाहरु तय गर्नका लागि स्थायी कमिटी बैठक बसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?