माल्दिभ्समा सुरभिको भ्याकेसन : सेयर गरिन् गर्जियस लुक्ससहितको ‘बोल्ड’ तस्बिर

लोकपथ
483
Shares

काठमाडौं । एक्ट्रेस सुरभि चान्दना आफ्नो छुट्टी मनाउन अहिले माल्दिभ्स गएकी छिन् । टीभी सो नागिन ५ बाट निकै चर्चामा रहेकी सुरभिले आफ्नो भ्याकेसनको तस्बिर अपलोड गरेकी छिन् ।

गर्जियस लुक्ससहितको तस्बिर सामाजिक सञ्जालमा अपलोड गर्दै सुरभिले आफूलाई फेरि पनि माल्दिभ्स आउने बताएकी छिन् ।

तस्बिरमा सुरभि मल्टी कलर पेन्ट र स्ट्रैप्लेस टपमा देखिएकी छिन् ।

हेर्नुहोस् तस्बिर : 

सुरभि चांदना

सुरभि चांदना

सुरभि चांदना

सुरभि चांदना

सुरभि चांदना

सुरभि चांदना

सुरभि चांदना

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?