काठमाडौं । एक्ट्रेस निया शर्मा टीभी इन्डस्ट्रीकी सबैभन्दा चर्चित र सामाजिक सञ्जालमा सबैभन्दा धेरै फ्यान फलोइङ भएकी स्टारमध्ये एक हुन् ।
नियाको इन्स्ट्राग्राममा मात्रै ६.३ मिलियन फलोअर्स छन् ।
निया आफ्ना पोस्टहरुका कारण निकै चर्चामा रहने गरेकी छिन् । उनले पछिल्लो समय अपलोड गरेको डान्सको भिडियो अहिले निकै चर्चामा रहेको छ ।
उनले साथी रायना पंडितसँग एउटा डान्स भिडियो अपलोड गरेकी छिन् ।
हेर्नुहोस् भिडियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया