आजको विनिमयदर सार्वजनिक

लोकपथ
208
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीवार (आज) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४० पैसा र बिक्रीदर ११९ रुपैयाँ रहेको छ ।

त्यसैगरी युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ३८ पैसा बिक्रीदर १४१ रुपैयाँ ९ पैसा, क्यानडियन डलरको खरिददर ९४ रुपैयाँ ८६ पैसा, बिक्रीदर ९४ रुपैयाँ ९४ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?