फलफूल तथा तरकारी किन्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको बजारभाउ (सूचीसहित)

लोकपथ
780
Shares

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार (आज) का लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ८५ रुपैयाँ, अनार २७०, रातो आलु ४६, स्थानीय काउली ६५ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी लोकल काक्रोको प्रतिकेजी मूल्य २५, कागती १२५, अकबरे हरियो खुर्सानी ६५ २७५ रुपैयाँ कायम भइ कारोबार भइरहेको समितिले जनाएको छ ।

सम्पूर्ण तरकारीको मूल्य हेर्नका लागि यहाँ हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?