काठमाडौं । भूमि आयोग खारेज गर्ने सरकारको निर्णय विरुद्ध राष्ट्रिय युवा संघ नेपालले प्रदर्शन गर्ने भएको छ ।
बिहीबार दिउँसो ३ बजे युवा संघले काठमाडौंको मनोहरा सुकुम्बासी बस्तीबाट जुलुससहित आन्दोलन गर्न लागेको हो ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ओली नेतृत्वको सरकारले गठन गरेको भूमि आयोग खारेज गर्ने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया