यस्तो छ राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २१ चैत- नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज युरो एकको खरिद दर एक सय २७ रुपैया ५६ पैसा र विक्रिदर एक सय २८ रुपैयाँ ३० पैसा रहेको छ ।अष्ट्रेलियन डलर एकको खरिद दर ७९ रुपैयाँ ६८ पैसा र विक्रिदर ८० रुपैयाँ १४ पैसा रहेको छ ।अमेरिकन डलर एकको खरिद दर १ सय ३ रुपैयाँ ७२ पैसा र विक्रिदर १ सय ४ रुपैयाँ ३२ पैसा रहेको छ ।सबै विनिमय दर हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?