काठमाडौं । आज महाकाली, नारायणी, कोशी, पूर्वी राप्ती, बागमती, कमला र यिनका सहायक नदीहरूमा बहाब बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै, कर्णाली, कन्काई, तिनाउ, पश्चिम राप्ती, बबई लगायतमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान महाशाखाले गरेको छ ।
हेर्नुहोस् देशका मुख्य-मुख्य नदीहरुको बहावको अवस्था :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया