सिन्धुलीमा सुतेकै ठाउँमा एक जना मृत फेला

लोकपथ
728
Shares

काठमाडौं । सिन्धुलीमा एक जना मृत अवस्थामा फेला परेका छन् । सुनकोशी गाउँपालिका-१ नेपालथोकस्थित कुशेश्वर गेष्ट हाउसमा विगत ७-८ वर्षदेखि काम गरी बस्ने वास्तविक नाम, थर, वतन नखुलेका ठुले भन्ने ५६ वर्षीय पुरुष सुतेकै ठाउँमा मंगलबार मृत फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?