११ आश्विन २०७८, सोमवार

अभिनेत्री गरिमा पन्तलाई पुत्रीलाभ, तस्बिर सेयर गर्दै लेखिन्-‘हामी धन्य छौं’

२०७८,श्रावण,१९,मंगलवार १६:४५


काठमाडौं । अभिनेत्री गरिमा पन्तलाई पुत्रीलाभ भएको छ । अभिनेत्री पन्तले आफ्नो सामाजिक सञ्जालमा मंगलबार आफूलाई पुत्रीलाभ भएको जानकारी दिएकी हुन् ।

अभिनेत्री गरिमा अहिले बेल्जियममा छिन् । अभिनेत्री गरिमाले आफू, छोरी र पति हरि थपलियासँगको तस्बिर राख्दै भनेकी छिन् ‘तिम्रो आगमनले हामी धन्य अनि भरिपूर्ण भएका छौं । छोरी प्रिषा, तिमीलाई यो सुन्दर धर्तीमा स्वागत ।

प्रकाशित मिति: २०७८,श्रावण,१९,मंगलवार १६:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मोडलिङको क्षेत्रमा रुचि राख्ने सबु शर्माले ‘द डिभा नेसनल ब्युटी प्याजेन्ट’ को ‘सेकेन्ड रनर–अप’ उपाधि जितेपछि उनलाई यो क्षेत्रमा लाग्न

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । उनीहरुले हेलिकप्टरमा खुम्बु पुगेर इन्गेजमेन्ट गरेको भिडियो

‘चरी जेलैमा’को चर्चा सेलाउन नपाउँदै लोकप्रिय गायिका विष्णु माझीको नयाँ गीत सार्वजनिक भएको छ । उनको ‘दशैँ तिहार आइसक्यो’ बोलको

काठमाडौं । दक्षिण भारतकी चर्चित अभिनेत्री सामन्था अक्किनेनी र नागार्जुनका छोरा नागा चैतन्यले २०१७ मा विवाह गरेका थिए। दुवै दक्षिण

ताजा समाचार

खुले काठमाडौं महानगरका विद्यालय
 २०७८,आश्विन,११,सोमवार ०७:०४
आज ४२औँ विश्व पर्यटन दिवस मनाइँदै
 २०७८,आश्विन,११,सोमवार ०६:५४
हेर्नुहोस् आजको राशिफल
 २०७८,आश्विन,११,सोमवार ०६:४५
प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दो
 २०७८,आश्विन,१०,आईतवार २२:२४