अभिनेत्री गरिमा पन्तलाई पुत्रीलाभ, तस्बिर सेयर गर्दै लेखिन्-‘हामी धन्य छौं’

लोकपथ
1.8k
Shares

काठमाडौं । अभिनेत्री गरिमा पन्तलाई पुत्रीलाभ भएको छ । अभिनेत्री पन्तले आफ्नो सामाजिक सञ्जालमा मंगलबार आफूलाई पुत्रीलाभ भएको जानकारी दिएकी हुन् ।

अभिनेत्री गरिमा अहिले बेल्जियममा छिन् । अभिनेत्री गरिमाले आफू, छोरी र पति हरि थपलियासँगको तस्बिर राख्दै भनेकी छिन् ‘तिम्रो आगमनले हामी धन्य अनि भरिपूर्ण भएका छौं । छोरी प्रिषा, तिमीलाई यो सुन्दर धर्तीमा स्वागत ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?