नेप्सेको पुरानो वेबसाइट चलेन, लगानीकर्तालाई तथ्यांक हेर्न समस्या

लोकपथ
273
Shares

काठमाडौं । मंगलबार नेप्सेको पुरानो वेबसाइट नचल्दा लगानीकर्तालाई तथ्यांक हेर्न समस्या देखिएको छ।

जिआइडिसिमा समस्या आएको कारण नेप्सेको पुरानो वेबसाइट बन्द भएको छ जसले गर्दा लगानीकर्ताले नयाँ वेबसाइट मार्फत मात्रै तथ्यांक हेर्न पाएका छन्।

नेप्सेको पुरानो वेबसाइटमा समस्या आएपछि अरु साइटमासमेत तथ्याँक हेर्न सकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?