६ आश्विन २०७८, बुधबार

नेप्सेको पुरानो वेबसाइट चलेन, लगानीकर्तालाई तथ्यांक हेर्न समस्या

२०७८,श्रावण,१९,मंगलवार १५:२१


काठमाडौं । मंगलबार नेप्सेको पुरानो वेबसाइट नचल्दा लगानीकर्तालाई तथ्यांक हेर्न समस्या देखिएको छ।

जिआइडिसिमा समस्या आएको कारण नेप्सेको पुरानो वेबसाइट बन्द भएको छ जसले गर्दा लगानीकर्ताले नयाँ वेबसाइट मार्फत मात्रै तथ्यांक हेर्न पाएका छन्।

नेप्सेको पुरानो वेबसाइटमा समस्या आएपछि अरु साइटमासमेत तथ्याँक हेर्न सकिएको छैन ।

प्रकाशित मिति: २०७८,श्रावण,१९,मंगलवार १५:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सरकारले यही असोज १० गतेदेखि सार्वजनिक यातायातको टिकट बुकिङ खोल्ने तयारी गरे पनि व्यवसायीहरूले भने आफूहरू त्यसबारेमा जानकार नरहेको बताएका

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवार (आज) का लागि विभिन्न देशको मुद्राको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज एक

काठमाडौं । साहस ऊर्जा लिमिटेडको साधारण सेयर (आईपीओ) आज (बुधबार)देखि निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले १०० अंकित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड–१९ महामारीबाट नागरिकको जीवन रक्षा गर्ने र शिथिल अर्थतन्त्रलाई पुनःरुत्थान गरी उच्चदरको आर्थिक वृद्धि

ताजा समाचार

यस्तो छ आजको विनिमयदर
 २०७८,आश्विन,६,बुधबार ०९:११