ग्रीनल्यान्डमा एकैपटक पग्लियो धेरै बरफ, वैज्ञानिकहरुले दिए चेतावनी (तस्बिरसहित)

लोकपथ
343
Shares

काठमाडौं । पछिल्लो हप्ता ग्रीनल्यान्डमा धेरै बरफ पग्लिएको डेन्मार्कका वैज्ञानिकहरुले बताएका छन् । वैज्ञानिकहरुले स्याटलाइटबाट तस्बिरहरुको जाँच गरी उक्त कुराको खुलासा गरेका हुन् ।

डेन्मार्कका वैज्ञानिकहरुका अनुसार यति धेरै बरफ कसरी पग्लियो भन्ने प्रश्नको खोज गरिरहेको बताएका छन् । पग्लिएको पानीले धेरै ठाउँ डुबान पर्ने चेतावनी वैज्ञानिकहरुले दिएका छन् ।

वैज्ञानिकले ग्रीनल्यान्डमा अहिले जमेको पानी अमेरिकाको फेरिडा डुबाउन सक्नेजति धेरै  भएको बताएका छन् ।

हेर्नुहोस् तस्बिर : 

Greenland Massive Ice Melting

Greenland Massive Ice Melting

Greenland Massive Ice MeltingGreenland Massive Ice Melting

Greenland Massive Ice Melting

Greenland Massive Ice Melting

Greenland Massive Ice Melting

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?