काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्री देउवाले आज ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
स्रोतले दिएको जानकारीअनुसार बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया