४ आश्विन २०७८, सोमवार

राष्ट्रिय परीक्षा बोर्डले भन्यो – ‘कक्षा १२ को परीक्षा स्थगित भएको छैन’

२०७८,श्रावण,१८,सोमवार १९:२२


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगित गर्ने कुनै निर्णय नभएको जनाएको छ ।

कक्षा १२ को परीक्षा आउन अझै दुई साता बाँकी रहेकाले यसबारे हालसम्म कुनै निर्णय नभएको बोर्डले जनाएको हो ।

बोर्डले परीक्षा स्थगित भएको भन्नेबारे भ्रममा नपर्न पनि आग्रह गरेको छ । यस्तै बोर्डले विद्यार्थीहरुलाई अन्योलमा नपरी परीक्षाको तयारीमा जुट्न समेत आग्रह गरेको छ ।

बोर्डले यो एक हप्ता कोरोना संक्रमणको अवस्था र परिस्थितिबारे हेर्ने बताएको छ।

प्रकाशित मिति: २०७८,श्रावण,१८,सोमवार १९:२२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनाको काममा ढिलो हुनु लज्जास्पद भएको

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभित्रै बिजुली खपत गराउने उद्देश्यका साथ ठूला उद्योगलाई मागेजति विद्युत् उपलब्ध गराउन थालेको छ ।

काठमाडौँ । असार र साउनमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनासम्म पुग्ने पहुँच सडक खोल्न थालिएको छ ।

डोटी । नेपाली काँग्रेसका नेता कार्यकर्ताले जिल्लाका महत्वकांक्षी योजनाको माग राख्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेललाई ज्ञापनपत्र बुझाएका

ताजा समाचार