काठमाडौँ । प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट १ किलोभन्दा बढी लागुऔषध कोकिनसहित एक गिरोहलाई पक्राउ गरको छ ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोद्वारा खटिएको प्रहरी टोलीले उक्त कोकिनसहित गिरोहमा संलग्न विदेशीसहित १३ जनालाई पक्राउ गरेको हो।
ब्यूरोका प्रहरी निरीक्षक सुनिल अधिकारीका अनुसार २ वर्षअघिको एउटा कसुरबारे अनुसन्धान गर्ने क्रममा काठमाडौंका विभिन्न ठाउँमा सर्च अपरेसन गर्दा उक्त परिमाणमा कोकिन भेटिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया