काठमाडौं । रौतहटको एक विद्यालयमा व्यवस्थापन समितिको अध्यक्ष चयन गर्ने क्रममा झडप भएको छ ।
रौतहटको माधवनारायण नगरपालिका(४ विष्णुपुरमा रहेको श्री माध्यामिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष चयन गर्ने विषयमा झडप हुँदा ९ जना घाइते भएका छन् ।
आइतबार विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छनोट गर्ने क्रममा दुई पक्षबीच विवाद भएको थियो ।
तत्कालिन व्यवस्थापन समितिका अध्यक्ष देवनारायण भगत मालीको निधन भएपछि नयाँ अध्यक्ष चयनका लागि तयारी भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया