१० आश्विन २०७८, आईतवार

मलाइका अरोडाले बनाइन् लन्च, ‘रोमान्टिक लन्च डेट’ भन्दै अर्जुनले सेयर गरे तस्बिर

२०७८,श्रावण,१८,सोमवार १३:२४


काठमाडौं । बलिउड अभिनेत्री मलाइका अरोडा र अभिनेता अर्जुन कपूरको जोडीलाई लबेबल कपल्सको रुपमा चिनिन्छन् ।

Malaika Arora poses with Arjun Kapoor in unseen photo from romantic staycation to celebrate 'special day' | Bollywood - Hindustan Times

फ्यानहरु पनि उनीहरुको रिलेसनशिपमा सन्तुष्ट छन् । उनीहरु दुवैजना सामाजिक सञ्जालमा एकअर्काप्रति प्रेम झल्काउने पोस्ट गरिरहेका हुन्छन् ।

मलाइका अरोड़ा इंस्टा स्टोरी

मलाइकाले हालसालै आफ्नो इन्स्ट्राग्राममा स्टोरी अपलोड गर्दै उनीहरुको लन्चको बारेमा जानकारी दिएकी छिन् । उनी आफैँले अर्जुनका लागि पास्ता बनाएकी थिइन् ।

मलाइका अरोड़ा

अर्जुनले लन्च शानदार भएको भन्दै आफ्नो इन्स्ट्राग्राममा मलाइका र खानाको तस्बिर अपलोड गरेका छन् ।

मलाइका अरोड़ा इंस्टा स्टोरी

प्रकाशित मिति: २०७८,श्रावण,१८,सोमवार १३:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मोडलिङको क्षेत्रमा रुचि राख्ने सबु शर्माले ‘द डिभा नेसनल ब्युटी प्याजेन्ट’ को ‘सेकेन्ड रनर–अप’ उपाधि जितेपछि उनलाई यो क्षेत्रमा लाग्न

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । उनीहरुले हेलिकप्टरमा खुम्बु पुगेर इन्गेजमेन्ट गरेको भिडियो

‘चरी जेलैमा’को चर्चा सेलाउन नपाउँदै लोकप्रिय गायिका विष्णु माझीको नयाँ गीत सार्वजनिक भएको छ । उनको ‘दशैँ तिहार आइसक्यो’ बोलको

काठमाडौं । दक्षिण भारतकी चर्चित अभिनेत्री सामन्था अक्किनेनी र नागार्जुनका छोरा नागा चैतन्यले २०१७ मा विवाह गरेका थिए। दुवै दक्षिण

ताजा समाचार

प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दो
 २०७८,आश्विन,१०,आईतवार २२:२४
सुदूरपश्चिम : सातामै न्यून सङ्क्रमण
 २०७८,आश्विन,१०,आईतवार २१:०७