मलाइका अरोडाले बनाइन् लन्च, ‘रोमान्टिक लन्च डेट’ भन्दै अर्जुनले सेयर गरे तस्बिर

लोकपथ
273
Shares

काठमाडौं । बलिउड अभिनेत्री मलाइका अरोडा र अभिनेता अर्जुन कपूरको जोडीलाई लबेबल कपल्सको रुपमा चिनिन्छन् ।

Malaika Arora poses with Arjun Kapoor in unseen photo from romantic staycation to celebrate 'special day' | Bollywood - Hindustan Times

फ्यानहरु पनि उनीहरुको रिलेसनशिपमा सन्तुष्ट छन् । उनीहरु दुवैजना सामाजिक सञ्जालमा एकअर्काप्रति प्रेम झल्काउने पोस्ट गरिरहेका हुन्छन् ।

मलाइका अरोड़ा इंस्टा स्टोरी

मलाइकाले हालसालै आफ्नो इन्स्ट्राग्राममा स्टोरी अपलोड गर्दै उनीहरुको लन्चको बारेमा जानकारी दिएकी छिन् । उनी आफैँले अर्जुनका लागि पास्ता बनाएकी थिइन् ।

मलाइका अरोड़ा

अर्जुनले लन्च शानदार भएको भन्दै आफ्नो इन्स्ट्राग्राममा मलाइका र खानाको तस्बिर अपलोड गरेका छन् ।

मलाइका अरोड़ा इंस्टा स्टोरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?