माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

लोकपथ
119
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

आइतबारबाट सुरु भएको स्थायी कमिटी बैठक सोमबार (आज) का लागि बोलाइएकोमा स्थगित भएको हो ।

आइतबारको बैठकले आगामी साउन ३० गते पार्टीको केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो । भने देशभर सबै वडाको वडा कमिटी गठन गर्न निर्देशन समेत दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?