डलर साट्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनिमयदर (सूचीसहित)

लोकपथ
189
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमवारका लागि विभिन्न देशका विनिमयदर सार्वजनिक गरेको छ ।

जस अनुसार आजका लागि अमेरिकी मुद्राको खरिददर ११८ रुपैयाँ ७६ पैसा तोकेको छ भने बिक्रीदर ११९ रुपैयाँ ३६ पैसा तोकेको छ । यस्तै युरोपियन युरोको खरिददर १४० रुपैयाँ ९८ पैसा र बिक्रीदर १४१ रुपयाँ ६९ पैसा तोकेको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ २३ पैसा र बिक्रिदर ८७ रुपैयाँ ६७ पैसा रहेको छ भने युके पाउन्ड स्टर्लिङको खरिददर १६५ रुपैयाँ १९ पैसा र बिक्रिदर १६६ रुपैयाँ ०२ पैसा कायम भएको छ ।

साउदी अरवीयन रियल एकको खरिददर ३१ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८३ पैसा कायम भइ कारोबार भइरहेको छ ।

हेर्नुहोस् आजको विनिमयदर सूचीसहित :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?