फेरि उदाए गोपाल खड्का, सर्वोच्चले गर्यो उनको पक्षमा आदेश

काठमाडौं, २२३ असोज– नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाशिध पुरुषोतम् भण्डारीको एकल इजलासले सरकारको निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिएको हो ।मन्त्रिपरिषदको गत असोज २ गतेको बैठकले खड्कालाई पदबाट बर्खास्त गरेको थियो । तर, अदालतको आदेशसँगै खड्कालाई पुनः कार्यकारी निर्देशकको रुपमा काम गर्ने बाटो खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?