काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतको फिल्म क्षेत्रमा निकै ठूलो योगदान रहेको छ । सामाजिक सञ्जालहरमा पनि कंगना निकै एक्टिभ छिन् ।
ट्वीटर अकाउन्ट बन्द भएपछि पछिल्लो समय कंगना इन्स्ट्राग्राममा धरै सक्रिय छिन् । उनले आजभोलि आफ्नो बारेमा इन्स्ट्राग्रामबाटै फ्यानहरुलाई जानकारी दिने गरेकी छिन् ।
उनले हालसालै इन्स्ट्राग्राममा आफ्नो फोटो अपलोड गर्दै- ‘निकलना खुल्द से आदम का सुनते आए हैं लेकिन, बहुत बे-आबरू होकर तेरे कूचे से हम निकले।’ लेखेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?












प्रतिक्रिया