अर्थसचिवमा मधुकुमार मरासिनी, शिशिरकुमार ढुंगाना प्रधानमन्त्री कार्यालयमा सरुवा

लोकपथ
208
Shares

काठमाडौं । अर्थसचिवमा मधुकुमार मरासिनी नियुक्त भएका छन् ।

आज प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले पठाएको चिठि बुझेको स्रोतले जनाएको छ ।

यसअघिका अर्थसचिव शिशिरकुमार ढुंगाना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?