४ आश्विन २०७८, सोमवार

हन्सल मेहेतापछि ऋचा चड्ढा आइन् शिल्पा शेट्टीको सपोर्टमा, गरिन् यस्तो पोस्ट

२०७८,श्रावण,१७,आईतवार १३:०३


काठमाडौं । बलिउड एक्ट्रेस शिल्पा शेट्टी पछिल्लो समय निकै महङगो साबित भएको छ । पति राज कुन्द्राको पोर्न फिल्मको कारण उहिले उनी प्रहरी हिरासतमा छन् ।

राज गिरफ्तार भएपछि शिल्पा पनि घरमै बसिरहेकी छिन् । यसैबीच फिल्ममेकर हन्सल मेहेतापछि अब बलिउड एक्ट्रेस ऋचा चड्ढा उनको सपोर्टमा आएकी छिन् ।

फिल्ममेकर हन्सल मेहेताले सबैको आफ्नो प्राइभेसी हुन्छ प्राइभेसी भंग गर्न नहुने बताएका थिए । उनको त्यो ट्वीटमा ऋचा चड्ढाले रि ट्वीट गर्दै लेखेकी छिन् हामी महिलाहरु आफ्नो पुरुष साथिका गल्तीका कारण दोषी हुनुपर्छ भन्ने होइन ।

प्रकाशित मिति: २०७८,श्रावण,१७,आईतवार १३:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अभिनेत्री सारा अली खान बलिउड फिल्म उद्योगमा एक चर्चित नाम हो। उनी एकपछि अर्को गर्दै धेरै फिल्महरु गरिरहेकी

काठमाडौं । बलिउडको फिल्म इन्डस्ट्रीका बाबजुत टेलिभिजन स्टारहरु पनि धेरै चर्चामा रहने गरेका छन् । उनीहरुले दर्शकलाई विभिन्न तरिकाले मनोरन्जन

काठमाडौं । कोरोना कालमा ७३औं एमी अवार्डको घोषणा गरिएको छ । ‘द क्राउन’ लाई एमी अवार्डको धेरै श्रेणीहरुमा नाम परेको

काठमाडौं । उर्वशी रौतेला बलिउड इन्डस्ट्रीकी शानदार अभिनेत्रीमध्ये एक हुन् । आफ्नो बोल्डनेसले उनले धेरैको मनमा सफल भएकी छिन् ।

ताजा समाचार

दार्चुलामा भूकम्पको धक्का
 २०७८,आश्विन,४,सोमवार १७:२९