हन्सल मेहेतापछि ऋचा चड्ढा आइन् शिल्पा शेट्टीको सपोर्टमा, गरिन् यस्तो पोस्ट

लोकपथ
754
Shares

काठमाडौं । बलिउड एक्ट्रेस शिल्पा शेट्टी पछिल्लो समय निकै महङगो साबित भएको छ । पति राज कुन्द्राको पोर्न फिल्मको कारण उहिले उनी प्रहरी हिरासतमा छन् ।

राज गिरफ्तार भएपछि शिल्पा पनि घरमै बसिरहेकी छिन् । यसैबीच फिल्ममेकर हन्सल मेहेतापछि अब बलिउड एक्ट्रेस ऋचा चड्ढा उनको सपोर्टमा आएकी छिन् ।

फिल्ममेकर हन्सल मेहेताले सबैको आफ्नो प्राइभेसी हुन्छ प्राइभेसी भंग गर्न नहुने बताएका थिए । उनको त्यो ट्वीटमा ऋचा चड्ढाले रि ट्वीट गर्दै लेखेकी छिन् हामी महिलाहरु आफ्नो पुरुष साथिका गल्तीका कारण दोषी हुनुपर्छ भन्ने होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?