४ आश्विन २०७८, सोमवार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

२०७८,श्रावण,१७,आईतवार ११:४९


काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहि बेरमा बैठक बस्न लागेको हो ।

आजको बैठकमा केन्द्रीय कमिटी बैठकका एजेण्डाहरु तय गरिने बताइएको छ ।

स्रोतले दिएको जानकारी अनुसार माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक छिट्टै बोलाउन लागिएको छ ।

प्रकाशित मिति: २०७८,श्रावण,१७,आईतवार ११:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये मंगलबार सात जिल्लामा अधिवेशन हुँदैछ । यही

बलेवा । नेपाली कांग्रेस महाधिवेशनको पहिलो चरण अर्थात् वडा अधिवेशन सकिएको छ। त्यसपछिको गाउँपालिका तथा नगरपालिका तहको अधिवेशनले चर्चा पाइरहेको

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय समिति बैठक काठमाडौंको बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा बस्ने तय भएको छ । सो

काभ्रेपलाञ्चोक । नेपाली कांग्रेस जिल्ला समितिका १९ हजारभन्दा बढी क्रियाशील सदस्यले मङ्गलबार १३५ वडा सभापति चयन गर्दैछन् । तेह्र स्थानीय

ताजा समाचार