माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

लोकपथ
91
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहि बेरमा बैठक बस्न लागेको हो ।

आजको बैठकमा केन्द्रीय कमिटी बैठकका एजेण्डाहरु तय गरिने बताइएको छ ।

स्रोतले दिएको जानकारी अनुसार माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक छिट्टै बोलाउन लागिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?