‘बग बाउन्टी डिटेक्ट’ गरेबापत ट्वीटरले ४ लाखसम्म इनाम दिने

लोकपथ
182
Shares

काठमाडौं । माइक्रो ब्लगिङ साईट ट्वीटरले बग बाउन्टी प्रोग्रामको घोषणा गरेको छ । साथै अब ट्वीटरमा फोटो कपिराइट पनि बनाइने भएको छ ।

ट्विटर

इमेज कपिइङ अल्गोरिदममा बायसलाई डिटेक्ट गरेबापत इनाम दिइने भएको छ । ट्वीटरले इनाममा ३५०० डलर दिने घोषणा गरेको छ ।

ट्विटर

यो प्रोग्राम ह्याकर्स र कम्प्युटर रिसर्चरको लागि बनाइएको ट्वीटरले बताएको छ । रङ्गवादी भेदभाव हुन थालेपछि ट्वीटरले यो प्रयोगमा ल्याएको हो ।

ट्विटर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?