पहेँलो बिकिनीमा जेनिफर लोपेजको ‘हट अवतार’

लोकपथ
1.7k
Shares

काठमाडौं । हलिउड एक्टे्रस एवम पप गायीका जेनिफर लोपेज अहिले आफ्नो छुट्टीमा छिन् । ५२ वर्षीया लोपेजले आफ्नो इन्स्ट्राग्राममा छ्ट्टीको तस्बिर अपलोड गरेकी छिन् ।

तस्बिरमा लोपेज पहेलो बिकिनीमा आफ्नो यार्टमा रमाइलो गरिरहेकी देखिन्छिन् । उनको हट अभतारको तस्बिर उनको फ्यानहरुले मन पराएका छन् ।

हेर्नुहोस् जेनिफर लोपेजको हट अवतार : 

जेनिफर लोपेज

जेनिफर लोपेज

जेनिफर लोपेज

जेनिफर लोपेज

जेनिफर लोपेज

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?