२०७८,श्रावण,११,सोमवार

फेरि उदाए गोपाल खड्का, सर्वोच्चले गर्यो उनको पक्षमा आदेश

२०७४,आश्विन,२२,आईतवार ११:५४


काठमाडौं, २२३ असोज– नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाशिध पुरुषोतम् भण्डारीको एकल इजलासले सरकारको निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिएको हो ।मन्त्रिपरिषदको गत असोज २ गतेको बैठकले खड्कालाई पदबाट बर्खास्त गरेको थियो । तर, अदालतको आदेशसँगै खड्कालाई पुनः कार्यकारी निर्देशकको रुपमा काम गर्ने बाटो खुलेको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२२,आईतवार ११:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार