६ आश्विन २०७८, बुधबार

डलर साट्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनिमयदर (सूचीसहित)

२०७८,श्रावण,१७,आईतवार ०७:४८


काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतवारका लागि विभिन्न देशका विनिमयदर सार्वजनिक गरेको छ ।

जस अनुसार आजका लागि अमेरिकी मुद्राको खरिददर ११८ रुपैयाँ ७६ पैसा तोकेको छ भने बिक्रीदर ११९ रुपैयाँ ३६ पैसा तोकेको छ । यस्तै युरोपियन युरोको खरिददर १४१ रुपैयाँ १९ पैसा र बिक्रीदर १४१ रुपयाँ ९० पैसा तोकेको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ६६ पैसा र बिक्रिदर ८८ रुपैयाँ १० पैसा रहेको छ भने युके पाउन्ड स्टर्लिङको खरिददर १६५ रुपैयाँ ८९ पैसा र बिक्रिदर १६६ रुपैयाँ ७३ पैसा कायम भएको छ ।

साउदी अरवीयन रियल एकको खरिददर ३१ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८३ पैसा कायम भइ कारोबार भइरहेको छ ।

हेर्नुहोस् आजको विनिमयदर सूचीसहित :

प्रकाशित मिति: २०७८,श्रावण,१७,आईतवार ०७:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सरकारले यही असोज १० गतेदेखि सार्वजनिक यातायातको टिकट बुकिङ खोल्ने तयारी गरे पनि व्यवसायीहरूले भने आफूहरू त्यसबारेमा जानकार नरहेको बताएका

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवार (आज) का लागि विभिन्न देशको मुद्राको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज एक

काठमाडौं । साहस ऊर्जा लिमिटेडको साधारण सेयर (आईपीओ) आज (बुधबार)देखि निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले १०० अंकित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड–१९ महामारीबाट नागरिकको जीवन रक्षा गर्ने र शिथिल अर्थतन्त्रलाई पुनःरुत्थान गरी उच्चदरको आर्थिक वृद्धि

ताजा समाचार

यस्तो छ आजको विनिमयदर
 २०७८,आश्विन,६,बुधबार ०९:११
कागबेनीमा श्रद्धालुको भिड
 २०७८,आश्विन,६,बुधबार ०८:०६